728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    पररराष्ट्रमा अतिरिक्त सचिव थप्ने तयारी

    काठमाडौं,  १ साउन - मित्र मुलुकसँग दुईपक्षीय वार्तामा ’काउन्टर पार्ट’ राख्न समस्या भएपछि परराष्ट्र मन्त्रालयले सहसचिवमाथि पनि एउटा पद थप्न पहल थालेको छ। 
     
    विदेशमा सहसचिवपछि सचिव मुनि अर्को पद राख्ने हुनाले दुईपक्षीय छलफलमा श्रेणीगत समस्या हुने गरेकाले नयाँ पद थप्न पहल सुरु भएको हो। 
     
    मित्र राष्ट्रहरुले राजदूत भएर फर्केकालाई छुट्टै पद दिएर जिम्मेवारी तोक्ने हुनाले दुई पक्षीय छलफलमा असहज स्थिति उत्पन्न भएको हो।
     
    सहसचिव सराख्ना रिसाउने सचिव बस्न  नमिल्ने हुनाले यो समस्या धेरै मुलुकसँग पर्ने गरेको छ। जापानबाट आएका अधिकारीसँग दुई साताअघिको बैठकमा पनि यस्तै समस्या परेको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ।
      

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पररराष्ट्रमा अतिरिक्त सचिव थप्ने तयारी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top