काठमाडौं, असार २३ । हिमालय एअरलाइन्स्ले आगामी असार २७ देखि दोहा, कतारमा दैनिक उडान सेवा सन्चालन गर्ने भएको छ ।
उक्त गन्तव्यमा जाने यात्रुहरुको मागलाई सम्बोधन गर्न एअरलाइन्स्ले दैनिक उडान सन्चालन गर्न लागेको जनाएको छ ।
एअरलाइन्स्ले उडानको लागि साबिककै समय तालिका कायम गर्ने पनि जनाएको छ ।
0 comments:
Post a Comment