राष्ट्रिय टोलिका मिड्फिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियाको फुटबल क्लबसङ आबद्ध भएको कुरा उनले आफ्नो औपचारिक फेसबुक मार्फत जानकात
सिजनको अन्त्य तिरको कठिनाइमा पनि उनलाइ हुम युनाइटेड फुटबल क्लबमा अनुबन्ध गर्न सघाएकोमा उनले येति एफ सिका सम्पुर्ण परिवारलाई आभार ब्यक्त गरेका छन ।
क्लबको लागि आफ्नो पहिलो खेलमा जगजितले १-२ ले पछि परेको टोलिलाइ २ गोल गर्दै जित हात पार्न सघाए ।

0 comments:
Post a Comment