728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    जीवन उपयोगी कुराहरु::पूरा पढ्नु होस !!

    जी
    जीवन उपयोगी कुराहरु…..
    वन उपयोगी कुराहरु
    ✓मानव जीवनको ३ परम उद्देश्य :- दू:ख निवृति, स्वतन्त्रता र अमरता ।
    ✓मानिसमा नभई नहुने ३ गुणहरु :- आत्मानुशासन, प्रेम र सहयोग ।
    ✓यी ३ कुराहरु बाट सधै बच्ने कोशिस गर्नु पर्छ :- ख़राब संगत , स्वार्थ र निन्द्रा ।
    ✓यी ३ कुराहरुमा मन लगाए पछि उन्नति हुन्छ :- श्रम , विधा र इश्वर ।
    ✓हामी ले यी ३ जनाको सधै आदर गर्नु पर्छ :- आमा, बाबू र गुरुको ।
    ✓सधै भरी अधिनमा राख्नु पर्ने ३ कुराहरु :- काम , क्रोध र लोभ ।
    ✓यी ३ कुराहरुको याद राख्नु आवश्यक छ :- सोचाइ , कर्तब्य र मृत्यु ।
    ✓कसैले चोर्न नसक्ने ३ कुराहरु :- बुद्रि , सिप र हिम्मत ।
    ✓मानिश ले जिवनमा यी ३ कुराहरु एक पटक मात्र पाउछ :- आमाबाबु, सुन्दरता र जवानी ।
    ✓आफ्नो ह्रदयमा राख्नु पर्ने ३ कुराहरु :- दया, क्षमा र नम्रता ।
    ✓यी ३ कुराहरुलाइ कहिल्यै सानो नसम्झ :- शत्रु , ऋण र रोग ।
    ✓सबै लाइ प्यारो लाग्छ :- धन , सन्तान र पत्नी ।
    ✓हरेक क्षण आवश्यक पर्ने २ कुरा :- चनाखोपन र होशियारी ।
    ✓अरुलाई दिए पछि फिर्ता हुन गाह्रो पर्ने ४ कुराहरु :- पुस्तक , कलम , नारी र धन ।
    ✓गोप्य राख्नु पर्ने ८ कुराहरु :- आयु , धन, घरको भेद , मन्त्र , तप , दान, धर्म र अपमान ।
    ✓दया गर्नु पर्छ यी ५ जनाको :- बालक , वृद्र , भोकाएको मानिश , रोगी र असहाय ।
    ✓भब सागर बाट उत्रन खोज्नेले गर्नु पर्ने ३ कुराहरु :- भगवानको नाम, रूप र स्वरुपको ज्ञान ।
    ✓मनिसलाइ पतन गराउने २ कुराहरु :- चुक्ली र झुटा ।
    ✓प्रतेक मनीश को अलग – अलग हुने ३ कुराहरु :- रूप , स्वभाब र भाग्य ।
    हर हर महादेव ! —
    Gorkhali khabar

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जीवन उपयोगी कुराहरु::पूरा पढ्नु होस !! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top