728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    युरो २०१६ को गोल्डेन बुट ग्रिजम्यानलाई !

    युरोकप २०१६ को गोल्डेन बुट फ्रान्सका एन्टोनियो ग्रिजम्यानले पाउने सम्भावना बलियो भएको छ । फ्रान्सलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका उनले गोल्डेन बुटका दाबेदारहरुलाई उनले धेरै पछाडि पारेका छन् । उनले शुक्रबार विहान जर्मनीविरुद्ध दुई गोल गरे ।

    यससँगै युरो २०१६ मा उनको व्यक्तिगत गोल संख्या ६ पुगेको छ । र, अन्य खेलाडी तीन गोलले पछि परेका छन् ।पोर्चुगलका रोनाल्डो र नानीसागै फ्रान्सका ओलिभर जिरुड र दिमित्री पयेटले समान ३/३ गोल गरेका छन् ।


     
    अब फाइनल मात्र खेल्न बााकी छ । र, ग्रिजम्यानलाई भेट्टाउन पनि तीन गोल गर्नुपर्छ । ग्रिजम्यान अफैं पनि फाइनल खेल्दैछन् र उनले नै पनि गोल गर्न सक्छन् ।यसरी हेर्दा युरो २०१६ को गोल्डेन बुट ग्रिजम्यानले हात पार्ने लगभग पक्का जस्तै देखिएको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: युरो २०१६ को गोल्डेन बुट ग्रिजम्यानलाई ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top