काठमाडौं, असार २४ । शुक्रबार एकाबिहानै दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको हो ।
जुन भूकम्प पनि गर्त वर्षकै गोरखा भुकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।
यसअघि बिहिबार बेलुका ५ बजेर ३८ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको तथा हिजो दिउँसो २ बजेर ४४ मिनेटमा लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको थियो ।
0 comments:
Post a Comment