728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    महिलाको यस्ता सात अगंमा पुरुषको बढी आखा पुग्ने गर्दछ

    एजेन्सी । समग्रमा पुरुषहरुको स्वभाव उस्तै हुन्छ । उनीहरु महिलाकोे विभिन्न अगंमा एकोहोरो आखाले हेर्ने गर्दछ । तर आखिर पुरुषहरु महिलामा के हेर्दछन् ? यस्तो पुरुषहरुको घुरेर हेर्ने बानीले महिलाहरुलाई असहज महसुस गराइरहेको हुन्छ । यी अगंहरुमा पुरुषको आखा पुग्ने गर्दछ ।


    १. ब्राः पुरुषहरुलाई महिलाको ब्रा मा रुची हुने गर्दछ । महिलाहरुले कस्तो प्रकारको ब्रा लगाएका छन् भन्ने कुराहरु उनीहरु थाहा पाउन चाहन्छन् ।
    २. स्तनः महिलाहरुको क्लिभेज हेर्ने कासिसमा पुरुषहरु निकै अग्रसर रहेका हुन्छन् । क्लिभेज हेरेर नै उनीहरु त्यसको आकारको अनुमान गर्छन् ।

    ३. हिप : हरेक पुरुष कुनै पनि महिला वा युवतीको हिपलाई पक्कै हेर्दछन् । यो उनीहरुलाई साह्रै आकर्षक लाग्ने गर्दछ ।

    ४. पेटः पुरुष, महिलाको पेटलाई अवश्य हेर्ने गर्दछन् । उनीहरुलाई महिलाको पेटले आकर्षित गर्दछ ।

    ५. काखीमुनीको रौँः यदि कोही महिलाले स्लिभलेस लगाएकी छिन् भने पुरुषहरु महिलाको काखी मुनीको रौँलाई पक्कै नियाल्ने गर्दछन् ।

    ६.कम्मरः महिलाको कम्मरको लचकलाई पुरुषहरुको नजरले थाम्न सक्दैन । साडीमा यो भाग हेर्न निकै सजिलो हुने गर्दछ ।

    ७. ओठः पुरुषका लागि हरेक सुन्दर ओठ रसिलो नै हुने गर्दछ । ओठलाई हेरेर यो प्राकृतिक हो कि यसमा ग्लस अथवा लिपस्टिक लगाएको छ कि छैन भन्ने कुरा अनुमान गर्छन् ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: महिलाको यस्ता सात अगंमा पुरुषको बढी आखा पुग्ने गर्दछ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top