728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    किन बिदा लिन लागे रोनाल्डोने ?

    एजेन्सी । रोनाल्डोले विश्राम दिँदै रियल म्याड्रिडले आफ्नो मुख्य स्ट्राइकर रोनाल्डोलाई आराम दिने भएको छ । यद्यपि रोनाल्डोको चोट चार सातापछि निको हुने पनि उनी पूर्ण फिट नहुादासम्म मैदानमा नउता प्रशिक्षक जिनेदिन जिदानले जानकारी दिएका छन् ।
    लगातार चार सिजन रियलका लागि ५० भन्दा बढी गोल गरेका रोनाल्डो शतप्रतिशत फिट हुनुपर्ने जिदानले बताए । नयाँ पत्रिकाले छापेक छ ।
    ‘रियलको नजरमा रोनाल्डो मुख्य खेलाडी हुन्, उनी फिट नहुादासम्म हामी जोखिम उठाउादैनौँ,’ प्रशिक्षक जिदानले भने ।
    गत सिजन ११औँपटक च्याम्पियन्स लिग उपाधि उचाल्दा रियलका लागि रोनाल्डोले प्रेरणादायी खेल प्रस्तुत गरेका थिए ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: किन बिदा लिन लागे रोनाल्डोने ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top