728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    त्रिशूली थ्री ‘ए’ को भविश्य अन्योलमा

    काठमाडौं । निर्माणको अन्तिम चरणमा भूकम्पले क्षति पुर्याएपछि रोकिएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको भविश्य अन्योलमा परेको छ ।आयोजनास्थलसम्म पुग्ने सडक मर्मत नहुँदा ६० मेगावातटको त्रिशुली ए तत्काल पूरा नहुने देखिएइको छ ।


    पटकपटक थप गरिएको म्याद अनुसार माथिल्लो त्रिशुली थ्री एले सन् २०१६ जुन ३० (असार १६) मा विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि यो लक्ष्य पूरा हुन नसकेको हाे ।

    विद्युत उत्पादनगृह सिम्लेबात बाँधस्थलसम्म पुग्ने पाँच किलोमिटर सडकमार्ग सुचारु नहुँदा १० अर्ब रुपैयाँ भन्दा बी लगानी भएको आयोजनाको भविक्ष्य जोखिममा परेको छ ।

    पहुँचमार्ग अवरोधसँगै ड्यामको दायाँतर्फको पहिरो र सुरुङमार्गको प्रवेश बन्दुमा आएको  पहिरोले आयोजना निर्माण अबरोध र्सजना गरिरहेको छ । आजको कारोबार दैनिकमा खबर छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: त्रिशूली थ्री ‘ए’ को भविश्य अन्योलमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top