728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    आज २०३ औं भानुजयन्ती मनाईंदै

    काठमाडौं, असार २९ । आज २०३ औं भानुजयन्ती । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

    राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो ।

    प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उनको सम्झनामा प्रभातफेरी र र्यालीको आयोजना गरिनेछ ।

    नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आज २०३ औं भानुजयन्ती मनाईंदै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top