728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    जब परिणितीले नै बरुणलाई लामो चुम्बन गर्न भनिन्


    चलचित्रको दुनियाँबाट करिब १ बर्ष हराएकी बलिउड नायिका परिणिती चोपडा अहिले फेरि चलमलाउन थालेकी छिन् । उनले हालै मात्र चलचित्र ‘ढिस्यूम’मा समावेश एक गीतमा नायक बरुण धवनसँग रोमान्स गरेकी छिन् । हुनत, यो चलचित्रकी नायिका ज्याकलिन फर्नान्डेज हुन् । तर, बरुण र परिणितीको एउटै गीतले खुबै चर्चा पाइरहेको छ ।

    यो गीतको छायांकनका क्रममा कोरियोग्राफरले चुम्बनको दृश्य राखेका थिएनन् । चुम्बन गर्ने आइडिया बरुणकै थियो । उनले परिणतीसँग चुम्बनको बिषयमा कुरा गरेका थिए । यी दुई सुरुवातमा अफ क्यामेरा चुम्बन गर्ने सोचमा थिए ।

    यो बिषयमा बरुणले भने-‘मलाई परिणितीले तिमी यो सबै गर्न सक्देनौ । हामी अहिलेको जेनेरेशनको मानिस हौ । यसैले चुम्बन नै गर्ने हो भने लामो समय गर भनिन् ।’
    गीत सार्वजनिक कार्यक्रममा बरुण र परिणितीले नृत्य पनि गरेका थिए


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जब परिणितीले नै बरुणलाई लामो चुम्बन गर्न भनिन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top