728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    टर्कीमा सैन्य कू गर्न खोज्नेहरु जनतासँग हारे (फोटो फिचर)

    Turkey coup (3)

    सैन्य कूको प्रयासमा संलग्न सैनिकहरुमाथि बेल्टले हान्दै राष्ट्रपतिका एक समर्थक

    १ साउन, काठमाडौं । टर्कीमा सेनाको एक समूहले सैन्य कूको प्रयास गर्यो । तर, यो असफल भएको देखिएको छ ।

    जनता सडकमा उत्रिएपछि विद्रोही सैनिकको एक दलले आत्मसमर्पण गरेको छ । राष्ट्रपति अर्दोआनाले लोकतन्त्र बताउन सडकमा आउन आहृवान गरेका थिए ।

    Turkey coup (5)

    उनका समर्थक अहिले सडकमा आएका छन् र सत्ता कब्जाको प्रयास असफल भएको छ । तर, मानिसको आक्रोस थामिएको छैन । उनीहरुले आत्मसमर्पण गर्नेहरुमाथि आक्रमणको प्रयास गरेका छन् । विद्रोही सैनिकलाई मुस्किलले जोगाएर पुलिसको सवारी साधानमा राखेर लगिएको छ ।

    Turkey coup (1)Turkey coup (2)


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: टर्कीमा सैन्य कू गर्न खोज्नेहरु जनतासँग हारे (फोटो फिचर) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top